आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’

राकेश शर्मा /बेनी कार्तिक ९ गते ।   अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा निर्माण गरिएको लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली चढ्दा लाग्ने थकानलाई भुलाइदिन्छ । उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारण समेत निर्माण गरिएको छ … Continue reading आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’